
उनीहरुले बच्चा जन्माउनको लागी उचित समय रोजेर यौनसम्पर्क गरिरहेका थिए । जब उनीहरु यौनसम्पर्क गरिरहेका थिए त्यतिबेला अचानक मार्कलाई हृदयघात भयो । दुःखको कुरा मार्कको त्यही मृत्यु भयो । यद्यपि उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को बच्चा पनि जन्माउन चाहन्थे । लुसीले भनेकी छन् मार्क र उनीबीच कयौ दिनदेखि सम्बन्ध बनेको थिएन।
त्यसैले जब उनीहरु नजिक आए तब मार्कको धड्कन एक्कासी बढ्न थाल्यो । जुन उनले सहन गर्न सकेनन् । चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ ।#esangrila.com
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!