वैज्ञानिहरुको विचारमा येस्ता स्तनहरु बढी आकर्षक मानिन्छन !! - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » वैज्ञानिहरुको विचारमा येस्ता स्तनहरु बढी आकर्षक मानिन्छन !!

वैज्ञानिहरुको विचारमा येस्ता स्तनहरु बढी आकर्षक मानिन्छन !!

हालै गरिएको एक अध्ययनले दिएको जानकारी अनुसार महिलाहरु प्राय आफ्नो वक्षस्थललाई लिएर धेरै कुराहरु दिमागमा खेलाउने गरेका छन् । आफ्ना स्तनहरु आकर्षक बनाउन उनीहरु विभिन्न उपायहरु लगाउने गरेका छन् । विभिन्न प्लाष्टिक सर्जरीको समेत प्रयोग गर्ने गरेको पाइएको छ । स्तनहरुले महिलाको सुन्दरतामा भार पार्ने हुदाँ पनि उनीहरुले स्तहरुबारे धेरै सोच्ने गरेका छन् ।    bra_size3(1)  केही समय पहिले एक विदेशी अनलाइनले गरेको सर्वेक्षणले एउटा अनौठो तथ्य सार्वजनिक गरेको थियो । त्यस अनुसार ७४ प्रतिशत पुरुषहरुले जब महिलालाई हेर्छन् तब उनीहरुको पहिलो नजर महिलाको अनुहारमा पर्छ । त्यसपछि गर्दन र त्यसपछि वक्षस्थलमा पर्छ । यहाँ महिलाको वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग समावेश गरिएको छ ।   महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्वेका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् ।PDM 29 (17) ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् । इन्टरनेशनल जर्नल अफ सेक्सुअल हेल्थको सर्वेक्षणका अनुसार ७० प्रतिशत युवतीहहरु आफ्नो वक्षस्थलको आकारबाट असन्तुष्ट छन् ।   सन् २००६ मा गरिएको एक सर्वेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार विश्वमा सबैभन्दा ठूलो आकारको वक्षस्थल भएकी महिलाको ब्रेष्टको साइज ५.८३ फुट अर्थात् ७० इन्च रहेको छ ।   सन् २०११ मा अमेरिकामा २ लाख ८६ जना जना महिलाले स्तनको शल्यक्रिया गरी आकार बढाए ।   क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।महिलाको बायाँ स्तन दायाँ भन्दा केही ठूलो हुन्छ । cro_20140810अमेरिकी शोधकर्ताहरुका अनुसार महिलाहरुको स्तनको आकार हरेक घण्टा घटबढ भइरहन्छ । कहिले त मिनेट मिनेटमै पनि । तर यस्तो परिवर्तन यति न्यून हुन्छ की महिलालाई थाहै हुँदैन ।   साइकोलोजी टुडे पत्रिकाले गरेको सर्भेक्षणका अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् ।   सोही पत्रिकाको अर्को एक अध्ययन अनुसार भोको पेट भएको बेला पुरुष ठूला स्तनतर्फ आकषिर्त हुन्छ भने टन्न खाएको बेला सानो वक्षस्थल मन पराउँछ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template