महिलाको नांगो सरीरमा विचित्रको कला !( फोटो फिचर) - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » महिलाको नांगो सरीरमा विचित्रको कला !( फोटो फिचर)

महिलाको नांगो सरीरमा विचित्रको कला !( फोटो फिचर)

भनिन्छ महिलाको स्वरुप नै एक प्रकारको कलाकृति हो । तर एउटा कलाकारको लागि भने महिलाको सरीर आफ्नो कला छचल्काउने एउटा उत्कृष्ट क्यानभास हो ।


यहाँ प्रस्तुत गरिएका चित्रहरु झ्वाट्ट हेर्दा तपाइँले यहाँका बोल्ड तथा सुन्दर आकृतिहरु केबल क्यानभासमा पोतिएका तैल रंगी चित्र होलान् भनेर लख काट्नुहुन्छ ।

तर यदि गहिरो गरी चियाएर हेर्नुभयो भने थाहा पाउनुहुनेछ की यी कुनै कपडा वा कागजको क्यानभासमा पोतिएका रंग नभएर महिलाको नग्न सरीरमा सिर्जना गरिएका नाटकीय कलाकृति हुन् । जसले जिवन्त कलाकारिताको उदाहरण पेश गरेका छन् ।


अमेरिकी कलाकार क्रेग ट्रासीले यस्तो अद्भुत कलाकारिता प्रस्तुत गरेका हुन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template