विर्य स्खलन कम गरेको भन्दै लोग्नेमाथि गोली प्रहार - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » विर्य स्खलन कम गरेको भन्दै लोग्नेमाथि गोली प्रहार

विर्य स्खलन कम गरेको भन्दै लोग्नेमाथि गोली प्रहार

< लोग्ने स्वास्नीको झगडा पनि के-के मा हुन्छ हँ ? अमेरिकामा एक जना महिलाले सम्भोगका बेला आफ्नो लोग्नेले पर्याप्त विर्य स्खलन नगरेको र पर्याप्त सन्तुष्टी दिन नसकेको आरोपमा आफ्नैलोग्नेलाई गोली हानिन् । मिचिगनको साउथफिल्डकी ५८ वर्षकी सेडी बेलले आफ्नो लोग्ने इडवार्ड लीलाई पेटमै गोली हानेकी थिइन् र अहिले उनी जेलमा छिन् । उनीविरुद्धको मुद्दामा सुनुवाइ हुने क्रममा उनलाई १० हजार डलर धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ । अपि्रलमा अदालतसामु उपस्थित गराइएकी सेडी धरौटी रकम तिरेमा जेलमुक्त हुनेछिन् । समाचार अनुसार अदालतसामु ती महिलाले आफ्नो लोग्ने अरु नै केटीसँग पल्किएकाले आफुसँगको सम्भोगमा खासै रुची नदिने गरेको र सम्भोगका बेला लोग्नेले पर्याप्त स्खलन नगर्दा आफुले यौनसन्तुष्टी प्राप्त गर्नबाट वञ्चित हुने गरेको बताएकी थिइन् । अनुसन्धान अधिकारीहरु समक्ष उनले आफ्नो लोग्नेले कसरी आफुसँग सुस्त भएर सेक्स गथ्र्यो र सन्तुष्टि दिन सक्दैनथ्यो भन्ने कुरालाई उदाहरण सहित प्रस्तुत गरेकी थिइन् । लोग्नेको त्यस्तो व्यवहारबाट आजित भएर आफुले उसलाई गोली हानेको स्विकारोक्ति उनले गरिन् । राम्रोसँग सम्भोग नगरेको आरोपमा स्वास्नीको गोली गाएका इडवार्डको अहिले पनि अस्पतालमा उपचार भैरहेकेा छ र उनी पूर्णरुपमा निको भैसकेका छैनन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template