दुई मिनेटमै पाठेघरको क्यान्सर पत्ता लगाइने - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » दुई मिनेटमै पाठेघरको क्यान्सर पत्ता लगाइने

दुई मिनेटमै पाठेघरको क्यान्सर पत्ता लगाइने

सुर्खेतको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा दुई मिनेटमै पाठेघरमा समस्या छ कि छैन भन्ने पत्ता लगाउने पद्धतिको सुरु भएको छ । क्षेत्रीय अस्पतालले औपचारिकरुपमा सुर्खेतमा पहिलो पटक आँखाले प्रत्यक्ष अवलोकन गरेर उपचार गर्ने पद्धति भिआइए सुरु गरेको हो ।

 एक मिनेटमा पाठेघरको मुखमा केमिकल राख्ने र त्यसको एक मिनेटपछि केमिकलबाट उत्पन्न प्रतिक्रिया पाएपछि क्यान्सर हो कि होइन भन्ने थाहा पाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भोलाराम श्रेष्ठले जानकारी दिए । यो सेवा क्षेत्रीय अस्पतालमा निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template