एकजना मान्छेको मुख कतिसम्म ठूलो हुन सक्ला ? कोही मान्छेले आफ्नो मुखभित्रै कोकको क्यान पूरै अटाइदिन सक्छ भन्ने तपाइँ पत्ताउनुहुन्छ ? हो, २४ वर्षका एक युवक यस्ता छन् जसले मुख बाएको देख्दा साँच्चीकै डरै लाग्छ । अफ्रिकी देश एंगोलाका नागरिक २४ वर्षीय फ्रान्सिस्को डोमिन्गो ज्वाक्विम विश्वमा सबैभन्दा चौडा मुख भएका व्यक्ति हुन् । सन् २०१० मै उनले आफ्नो नाम गिनिज बुकमा लेखाइसकेका छन् ।


0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!