नायिका सुष्मा कार्की यतिबेला पिजडाबाट बाहिर निस्किएको पन्छी जसरी उठ्दै छिन् । सायद उनले हालै मात्र फेसबुक पेजमा सार्वजनिक गरेको तस्बिरले यस्तै बताउँछ । सुष्माले स्विमिङ पहिरनमा सार्वजनिक गरेको तस्बिर र मेकअप विनाको जीन्दगी भन्दै लेखेको स्टाटसले उनी खुल्ला पन्छी जसरी उठ्न चाहन्छिन् भन्ने प्रष्ट देखाउँछ । नायिका कार्कीले स्विमिङ पहिरनमा हट तस्बिर खिचाउँदै सार्वजनिक गरेकी हुन्


0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!