यस्तो छ चुरोटको धुवाँ उडाउने प्रतियोगिता (भिडियो सहित) - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » यस्तो छ चुरोटको धुवाँ उडाउने प्रतियोगिता (भिडियो सहित)

यस्तो छ चुरोटको धुवाँ उडाउने प्रतियोगिता (भिडियो सहित)

अब हुँदा हुँदा चुरोट खाएर नाक र मुखबाट धुवाँ उडाउने विषय पनि एउटा प्रतियोगितात्मक खेल नै बन्न थालेछ । अमेरिकाको न्युयोर्कमा कसले धेरै चुरोटको धुवाँ फ्याँक्ने भन्ने प्रतियोगिता नै आयोजना भएको छ । न्युयोर्क सिटीको हेनले भ्यापोरियाममा गत हप्ता आयोजित ‘क्लाउड कम्पिटिसन’ एक से एक धुवाँदार अम्मलीहरु भेला भए र चुरोट तान्दै बेतोडसँग मुख र नाकबाट धुवाँ फ्याँके । निकोटिनयुक्त बाफ तानेर मुखबाट प्रसस्त बादल जस्तो धुवाँजस्तो बादल फ्याक्नुपर्ने उक्त प्रतिस्पर्धामा पेसेवर अम्मलीहरुले भाग लिएका थिए । ग्लिसेरोल तथा झोल निकोटिन जलाउनका लागि विशेष यन्त्रको प्रयोग गरिएको थियो यो इ सिगरेट भन्दा भिन्न थियो । धुवाँ उडाउने प्रतियोगिता क्रिस बढ विल्सन नामका व्यक्तिले जिते । भिडियो




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template