नायिका अदिती भन्छिन्-’मलाई विकिनी र चुम्बन मनपर्छ - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » नायिका अदिती भन्छिन्-’मलाई विकिनी र चुम्बन मनपर्छ

नायिका अदिती भन्छिन्-’मलाई विकिनी र चुम्बन मनपर्छ

बलिउड नायिका अदिती राव हैदरीले केही सिनेमामा चुम्बनको दृश्य दिइस केकी छिन्, विकिनी लगाइसकेकी छिन् । उनलाई आफूले गरेको यस्तो दृश्यमा गर्व पनि छ ।‘बोस’ सिनेमामा विकिनी लगाएकी अदितीले आफूले बारम्बार यस्तो दृश्य नगर्ने जनाएकी छिन् । उनले ‘ऐ साली जिन्दगी’मा गरेको चुम्बन र ‘बोस’मा लगाएको विकिनीको बारेमा भनिन्-’मेरो शरीर यस्तो पहिरन लगाउनको लागि फिट छ । म जुन पहिरन लगाउन चाहन्छु, त्यो लगाउनका लागि मलाई कसैले दबाब दिन सक्दैन । ‘यदि मैले चलचित्रमा विकिनी लगाउन नचाहेको भए कसैको जर्बजस्तीले पनि सक्ने थिएन ।’ उनले आफूलाई पछि केही बढी नै गरेछु जस्तो लागेको बताइन् । हिन्दी फिल्म नगरीका नायिकाका लागि यस्तो दृश्य केही बढी नै हुने गरेको उनको भनाई छ । यस्ता दृश्य बारम्बार गर्दा उसको प्रतिष्ठामा नै असर पर्ने अदितीको भनाई छ । उनले भनिन्-’स्वतन्त्रताको मतलब यो होइन की म आफ्नो खुशीमा जे पनि लगाउँदै हिडुँ ।’




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template