१२ वर्ष र १३ बर्षको बालक र बालिका छोरीको आमा बनिन् .... - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » १२ वर्ष र १३ बर्षको बालक र बालिका छोरीको आमा बनिन् ....

१२ वर्ष र १३ बर्षको बालक र बालिका छोरीको आमा बनिन् ....

बेलायतमा १२ वर्षीय एक बालिकाले छोरी जन्माएकी छन् । अचम्म त यो छ कि छोरीको पिता पनि भर्खरै १३ वर्षमा प्रवेश गरेका छन् । लन्डनका १२ वर्षीय ती बालिकाले गत साता ७ पाउण्ड तौलकी छोरी जन्माएकी हुन् । आमा र शिशु दुवै स्वस्थ्य रहेका छन् । जबकी बालिकाकै आमाको उमेर भर्खरै २७ वर्ष पुगेको छ । ११ वर्षकै उमेरमा गर्भवती भएकी ती बालिकाले आफ्नै छिमेकका १३ वर्षीय बालकसँग शारीरिक सम्बन्ध राखेकी थिइन् । आमाबाबु बनेका बालक र बालिकाका दुवै परिवारले सो शारिरीक सम्बन्धप्रति सकारात्मक हुँदै सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् । लण्डनको प्राथमिक तहमा अध्ययन गर्दै आएकी बालिका केही महिनादेखि विद्यालय जान छोडेकी थिइन् । उता बालिकाकी आमा भने २७ वर्षमै हजुरआमा बन्न पाएकोमा खुशी छिन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template