चना खानुका फाइदाहरु - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » चना खानुका फाइदाहरु

चना खानुका फाइदाहरु

चना खानुका फाइदाहरु चना खानु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ, त्यो पिसेको होस् या टुसा पलाएको होस् । चनामा पाइने पौष्टिक तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन, आइरन, भिटामिन, क्याल्सियमका कारण स्वास्थ्यको लागी फाइदाजनक हुन्छ । दिनहुँ चनाको प्रयोगका केही फाइदाहरू यस्ता छन् : १. टुसा पलाएको चना सामान्य चनाभन्दा कैयौ गुणा पौष्टिक हुने हुनाले टुसा पलाएको चना दैनिक प्रयोग गर्नु स्वास्थ्यका लागी राम्रो मानिन्छ । २. चना प्रयोगले सुन्दरता बढ्नुका साथै मष्तिष्क पनि तेज हुन्छ । ३. दैनिक रूपमा चनाको रोटी दश दिन खानाले मधुमेह रोगलाई कन्ट्रोल गर्छ । ४. पत्थरीको समस्यामा पनि चना फाइदाजनक हुन्छ । राती एक मुठ्ठी चनाको दाल भिजाएर बिहान महसँग मिसाएर खानु राम्रो हुन्छ । ५. गर्भवती महिलामा यदी बान्ता हुने समस्या छ भने चनाको सातु खुवाउँदा उक्त समस्याबाट राहत मिल्छ । ६. नियमित चनाको प्रयोगले रगत सफा गर्छ जसले छालालाई ममुलायम बनाउँछ । ७. चनाले यौनशक्ति बढाउन पनि मद्धत गर्छ । ८. दैनिक रूपमा चनाको प्रयोग गर्नाले कपाल झर्ने समस्याबाट पनि केही हदसम्म छुटकारा पाउन सकिन्छ । ____________________________________ ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहो




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template