मरेको मान्छेको विर्य दानबाट बच्चा ? - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » मरेको मान्छेको विर्य दानबाट बच्चा ?

मरेको मान्छेको विर्य दानबाट बच्चा ?

मान्छेका शौक पनि अचम्म अचम्मका हुन्छन यो संसारमा । मान्छेले लागेपुगे सम्म र भ्यासम्म जे पनि गर्न सक्छ र जे पनि गर्ने कोशिष गरेको हुन्छ । यस्तै अचम्मको काम गरेका छन इजरायलका एक दम्पतीले । नाती खेलाउने ज्यादै रहर गरेका यी दम्पत्तीले आफ्नो मृत छोराको विर्य अर्की महिलालाई दान गरेर हजुरबाबा र हजुरआमा बन्ने बताएका छन । तर हाइफाका एक सरकारी वकिल कार्यालयका महान्याधिवक्ताले भने विर्य लिने महिला मृतकी श्रीमती वा प्रेमिका हुनुपर्ने बताएको छ । सरकारी वकिलको यस्तो कठोर निर्णयले यी दम्पत्ती ज्यादै नै अप्ठ्यारोमा परको बताएका छन । उनीहरु चाहान्थे आफ्नो मृत छोराको विर्य कुनैपनि महिलालाई दिएर आफुहरुले नाति खेलाउने । यस्तो निर्णय गरेर अदालतको ढोका ढक्ढक्याउन पुगेका ती दम्पत्तीलाई संसद नेसेटले यसबारेमा आजसम्म कुनैपनि विधेयक पारित गरिसकेको छैन ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template