भारतमा उपचारका क्रममा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याउन तयारी भइरहेको बेला श्रीले आफ्नो शव नेपाल नलान आग्रह गरेका थिए भन्ने खबर बाहिर आएको छ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएका श्रीले मृत्यु अघि नै दाजू मिनकृष्णसँग आफ्नो शव नेपाल नलैजान अनुरोध गरेका रहेछन् ।
आफ्ना प्रसंशकहरुलाई पीडा हुन्छ भनेर नेपालमा शव नलैजान श्रीले अनुरोध गरेको मिनकृष्णलाई उदृत गर्दै रंगपत्रकार प्रकाश सुवेदीले जानकारी दिएका छन् ।
कलाकारहरुले आज बिहान सञ्चारमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र संस्कृत मन्त्री भीम आचार्यलाई भेट गरी श्रीको शव नेपाल ल्याउन सहयोग गरिदिन आग्रह गरेका थिए ।
एक सय भन्दा बढि फिल्ममा अभिनय गरेका श्रीले गत असार २३ गते नायिका श्वेता खड्कासँग विहे गरेका थिए ।
Pages
▼
नायक श्रीकृष्ण श्रेष्ठ, मृत्यु अघि भनेका थिए - आफ्नो शव नेपाल नलैजानू..
भारतमा उपचारका क्रममा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याउन तयारी भइरहेको बेला श्रीले आफ्नो शव नेपाल नलान आग्रह गरेका थिए भन्ने खबर बाहिर आएको छ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएका श्रीले मृत्यु अघि नै दाजू मिनकृष्णसँग आफ्नो शव नेपाल नलैजान अनुरोध गरेका रहेछन् ।
आफ्ना प्रसंशकहरुलाई पीडा हुन्छ भनेर नेपालमा शव नलैजान श्रीले अनुरोध गरेको मिनकृष्णलाई उदृत गर्दै रंगपत्रकार प्रकाश सुवेदीले जानकारी दिएका छन् ।
कलाकारहरुले आज बिहान सञ्चारमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र संस्कृत मन्त्री भीम आचार्यलाई भेट गरी श्रीको शव नेपाल ल्याउन सहयोग गरिदिन आग्रह गरेका थिए ।
एक सय भन्दा बढि फिल्ममा अभिनय गरेका श्रीले गत असार २३ गते नायिका श्वेता खड्कासँग विहे गरेका थिए ।
No comments:
Post a Comment