Pages

प्रियंकाले किनिन एक सय करोडको बंगला ।

बलिउड नायिका प्रियंका कार्कीले मुम्बईको आलिसान इलाकामा आफुलाई मनपर्ने बंगला खरिद गरेकी छिन । बताइएअनुसार यस बंगलाको मुल्य १०० करोड भारतीय रुपैया रहेको छ । प्रियंकाले यस्तो बंगला बिगत ३ बर्षदेखि नै खोजिरहेकी थिइन ।Priyanka chopda-in उक्त क्षेत्रमा नायक ऋतिक रोशनले पनि पहिले देखि नै बंगला खोजी गरिरहेका थिए । तर ऋतिकले भन्दा पहिले प्रियंकाले खोजेजस्तै बंगला फेला पारेकी हुन । बंगलामा प्रियंकाको चाहनाअनुरुप सबै प्रकारको सुविधाहरु उपलब्ध रहेको बताइन्छ । प्रियंकाले खरीद गरेको उक्त बंगलामा पहिले फिल्म छयांकन हुने गरेको बताइन्छ । बंगलाको पुर्वमालिकले फिल्म छयांकनको लागी बंगला दिने गरेको थियो । उक्त बंगलाको नाम दरिया महल हो । जसको निर्माण सन १९३० मा टेक्सटाइल ब्यापारी मणिकलाल चुन्नीलाल चिनाया ले गरेका थिए । जनाइएअनुसार बंगलामा १५ बेडरुम रहेका छन ।

No comments:

Post a Comment