झण्डै आधा क्विन्टलको अण्डकोषका कारण निकै दुख पाइरहेका एक व्यक्तिले दयालु मनहरुसँग सहयोगको याचना गरेका छन् ।
अमेरिकाकेा मिचिगनका बासिन्दा ३९ वर्षे डान मररले आफ्नो अण्डकोषकेा उपचारका लागि सहयोग गर्न सार्वजनिक अपिल जारी गरेका हुन् ।
धेरै वर्षसम्म डाक्टरको सल्लाह अनुसार सरीरको तौल घटाउने ध्याउन्नमा लागेका मररले जिउको वजन घटाउँदा समेत अण्डकोषको आकार घट्दै नघटेपछि त्यसलाई चिरफार गरेर फ्याँक्ने निष्कर्षमा पुगे ।
एक टेलिभिजन शो मा आफ्नेा भन्दा पनि ठूलो अण्डकोष भएको मान्छेको अन्तरवार्ता देखेपछि उनलाई त्यो एक प्रकारको वंशाणुजन्य रोग रहेकेा थाहा भयो र त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नैपर्ने भन्ने कुरा थाहा भयो ।
तर उनको अण्डकोषको शल्यक्रियाका लागि २० हजार डलर आवश्यक पर्छ, जुन उनको औकात भन्दा बाहिरको कुरा हो । त्यसैले दयालु मन भएका दानीहरुले सहयोग गरेभने भिमकाय अण्डकोष फ्याँकेर नयाँ जिन्दगी जिउने अभिलाषा उनमा पलाएको छ ।
२० वर्षअघि विवाह गरेका डानकी श्रीमती उनको स्याहार गरेर बसिरहेकी छिन् । तर श्रीमतीको त्यो कुराइ तथा बाध्यताले डान निकै भावविह्वल हुन्छन् । बाहिर हिँड्दा मान्छेहरुले देखावटी दया देखाएपछि मनमनै गिज्याउने गरेको उनको दुखेसो छ ।
आफु २० वर्षको हुँदादेखि अण्डकोष बढ्ने समस्या सुरु भएको र आफुले त्यतिबेला डाक्टरकोमा जाँदा डाक्टरले वजन घटाउन भनेको सम्झँदै डान भन्छन्, ‘डाक्टरको सल्लाह अनुसार म दिनकै २ माइल दौडिन्थे, पौडिन्थेँ, सरीरको तौल पनि थुप्रै घटाएँ तर अण्डकोष भने बढेको बढ्यै भयो ।’ डानकी श्रीमती मिन्डीलाई डाक्टरको लापरवाही देख्दा रिस उठ्छ ।
६३ किलोको अण्डकोष भएका विस्ले वारेन नामका एक व्यक्तिको बारेमा टेलिभिजनमा समाचार आएपछि र सार्वजनिक रुपमा सहयोगका लागि अपिल गरेपछि उनको अण्डकोषको शल्यक्रिया सम्भव भएको कुरा थाहा पाएका डानले आफ्नो पनि त्यसैगरि उपचार हुने आशा राखेका छन् । उनी अब आफ्नो अण्डकोषकेा उपचारमा लागिसकेका छन् । क्यालिफोर्नियाको एक अस्पतालमा जुलाई २५ मा उनको प्रारम्भिक जाँच हुनेछ ।
उनले आफ्नो उपचार खर्च जुटाउन गो फन्ड मी डट कम नामक वेबसाइट सुरु गरेका छन् ।
भिडियो हेर्नुस्
Home »
Movies and Music Videos collection
» ४४ किलोको अण्डकोष फ्याँक्न दयालुको खोजी (भिडियो सहित)
४४ किलोको अण्डकोष फ्याँक्न दयालुको खोजी (भिडियो सहित)

0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!