झिँगेमाछाबाट अचम्मको बाइक - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » झिँगेमाछाबाट अचम्मको बाइक

झिँगेमाछाबाट अचम्मको बाइक

महंगो तथा स्वादिलो झिँगेमाछा खेर फाल्न कसले चाहन्छ र ? तर आखिर मुखभित्र नहाल्नु मात्र खेर फाल्नु रहेनछ । एक जना मान्छेले झिँगे माछालाई यसरी सदुपयोग गरे की सबै मान्छेको मुख रसाउने मौकै जुरेन । ताइबानका हुआंग मिंगबोले झिँगेमाछाबाट मोटरबाइक बनाएका छन् । उनले चिनको फुजियान प्रान्तस्थित एक खाद्य कला सेमिनारमा आफ्नो झिँगे बाइक प्रदर्शन गरे । उनको बाइकमा झिँगे माछा र उसको खोपटा बाहेक केहीपनि प्रयोग भएको छैन । साँच्ची हातले गुडाउन सकिन्छ यो बाइक । हेर्नुस् त कस्तो मनै लोभ्याउने छ यो ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template