मसँग हजार घन्टाको चुम्बन - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » मसँग हजार घन्टाको चुम्बन

मसँग हजार घन्टाको चुम्बन

बलिउडमा सिरियल किसरको रुपमा परिचित नायक इमरान हाश्मीलाई अहिले यो उपनाम अरुले लिने हुन् कि भन्ने ठूलो पिर छ । सायद यही भएर होला उनी आफ्नो चुम्बन कथाको बारेमा बोलिरहेका छन् । उनले चलचित्र ‘राजा नटवरलाल’मा अभिनेत्री हुमैमा मलिकसँग पनि चुम्बन गरेका छन् । योसँगै उनको पर्दामा २९ जना नायिकासँग चुम्बन गरेको अनुभव बनेको छ । अहिले बलिउडमा अन्य कलाकारले पनि खुलेयाम चुम्बनको दृश्य दिन थालेका छन् नि भन्ने प्रश्नमा इमरानले भने-’उनीहरुसँग १० घन्टाको भए, मसँग १ हजार घन्टाको चुम्बन अनुभव छ ।’ उनले आफूलाई चुम्बनको मामालामा अरुले उछिन्न नसक्ने बताए




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template