मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ

मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ

मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ =============== महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्: १. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ । २. तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न सक्छ । ३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ । ४. माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ । ५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू । ६. मह तताएर कहिल्यै नखानू । ७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ । ८. शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ । ९. शुद्द मह कुकुरले खाँदैन ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template