मेरिकी अन्तरिक्ष संस्था नासाको यो तस्वीर ध्यानपूर्वक हेर्नुस् त । तपाइँले चन्द्रमाको सतहमा मान्छे जस्तै आकारको चिज हिडिरहेको जस्तो देख्नुहुन्छ ।
यो तस्वीर के को हो भन्ने कुराको नासाले अहिलेसम्म पुष्टि गरिसकेको छैन । तर युट्युब प्रयोगकर्ताबीच भने यो तस्वीर सहितको भिडियोले हंगामा मच्चाइरहेको छ ।
इन्टरनेटमा भाइरल बनेको यो भिडियो हेर्नेहरुले यो एलियन र उसको छायाँ भएको ठोकुवा गरिरहेका छन् ।
उफोरिल नामक युजरले यु ट्युबमा राखेको यो भिडियो एक महिना भित्रैमा २० लाख भन्दा बढिले हेरिसकेका छन् ।
गुगलको मून सिरिज अन्तरगत चन्द्र तस्वीर तयार पार्न उक्त तस्वीर प्रयोग गरिएको हो र त्यो नासाबाट लिइएको थियो ।
यस्तो छ भिडियो
Home »
बिचित्र संसार
» चन्द्रमामा मान्छे देखिएपछि हंगामा (भिडियो सहित)
चन्द्रमामा मान्छे देखिएपछि हंगामा (भिडियो सहित)
मेरिकी अन्तरिक्ष संस्था नासाको यो तस्वीर ध्यानपूर्वक हेर्नुस् त । तपाइँले चन्द्रमाको सतहमा मान्छे जस्तै आकारको चिज हिडिरहेको जस्तो देख्नुहुन्छ ।
यो तस्वीर के को हो भन्ने कुराको नासाले अहिलेसम्म पुष्टि गरिसकेको छैन । तर युट्युब प्रयोगकर्ताबीच भने यो तस्वीर सहितको भिडियोले हंगामा मच्चाइरहेको छ ।
इन्टरनेटमा भाइरल बनेको यो भिडियो हेर्नेहरुले यो एलियन र उसको छायाँ भएको ठोकुवा गरिरहेका छन् ।
उफोरिल नामक युजरले यु ट्युबमा राखेको यो भिडियो एक महिना भित्रैमा २० लाख भन्दा बढिले हेरिसकेका छन् ।
गुगलको मून सिरिज अन्तरगत चन्द्र तस्वीर तयार पार्न उक्त तस्वीर प्रयोग गरिएको हो र त्यो नासाबाट लिइएको थियो ।
यस्तो छ भिडियो
Labels:
बिचित्र संसार

0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!