चन्द्रमामा मान्छे देखिएपछि हंगामा (भिडियो सहित) - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » चन्द्रमामा मान्छे देखिएपछि हंगामा (भिडियो सहित)

चन्द्रमामा मान्छे देखिएपछि हंगामा (भिडियो सहित)

मेरिकी अन्तरिक्ष संस्था नासाको यो तस्वीर ध्यानपूर्वक हेर्नुस् त । तपाइँले चन्द्रमाको सतहमा मान्छे जस्तै आकारको चिज हिडिरहेको जस्तो देख्नुहुन्छ । यो तस्वीर के को हो भन्ने कुराको नासाले अहिलेसम्म पुष्टि गरिसकेको छैन । तर युट्युब प्रयोगकर्ताबीच भने यो तस्वीर सहितको भिडियोले हंगामा मच्चाइरहेको छ । इन्टरनेटमा भाइरल बनेको यो भिडियो हेर्नेहरुले यो एलियन र उसको छायाँ भएको ठोकुवा गरिरहेका छन् । उफोरिल नामक युजरले यु ट्युबमा राखेको यो भिडियो एक महिना भित्रैमा २० लाख भन्दा बढिले हेरिसकेका छन् । गुगलको मून सिरिज अन्तरगत चन्द्र तस्वीर तयार पार्न उक्त तस्वीर प्रयोग गरिएको हो र त्यो नासाबाट लिइएको थियो । यस्तो छ भिडियो




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template