बेश्यावृति गर्नेका लागि छुट्टै कोर्स - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » बेश्यावृति गर्नेका लागि छुट्टै कोर्स

बेश्यावृति गर्नेका लागि छुट्टै कोर्स

अचम्म लाग्न सक्छ कि बेश्याबृतिका लागि पनि कुनै तालिम या कोर्स हुन्छ भन्दा । तर यस्तै भएको छ स्पेनमा । स्पेनको एक कम्पनिले एउटा बिज्ञापन मार्फत १०० युरो लिएर बेश्याबृति सम्वन्धि कोर्स सन्चालनमा ल्याएको जनएको छ । जसमा पेशाप्रतिको खतरा तथा ब्यावसायिकताको विषयमा अध्ययन गराइन्छ । बेश्याबृत्ति सम्वन्धि पुरानो इतिहास समेत अध्ययन गराइने यो कम्पनिमा ९५ जनाले फर्म भरिसकेको जनाइएको छ । यो कोर्स पुरा गर्नेलाई रोजगारीको समेत ग्यारेन्टी गरिएको छ भने कोर्समा सेक्स टोयहरु तथा कामसुत्रका बिषयमा समेत अध्ययन गराईने जनाइएको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template