महिला यौन सम्पर्कमा सन्तुष्ट भए वा नभएको यसरी पत्ता लगाउनुहोस् - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » महिला यौन सम्पर्कमा सन्तुष्ट भए वा नभएको यसरी पत्ता लगाउनुहोस्

महिला यौन सम्पर्कमा सन्तुष्ट भए वा नभएको यसरी पत्ता लगाउनुहोस्

यौन सम्पर्कका बेला महिलाले चरम सन्तुष्टी पााउछिन या पााउदिनन् भन्ने कुरा उनको हिँडाइबाटै थाहा हुने एक सोधले पत्ता लगाएको छ । सोधले सेक्सका बेला चरम आनन्दको महसुस गर्ने महिला अनय महिला भन्दा फरक तरिकाले हिड्ने गरेको दाबी गरेको छ । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययनको दाबी अनुसार यौन सम्पर्कका बेला चरम सन्तुष्टिको महसुस गर्ने र चरमोत्कर्षमा पुग्नै नपाइ सम्भोग छाड्ने महिलाहरुको हिँडाइ फरक हुन्छ । सम्भोगको समयमा चरम यौनसन्तुष्टी पाउने महिला हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता अथवा बढि हल्लिनुका साथै उनीहरु हिड्दा अलि लामा पाइला चाल्छन् । अध्ययन केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरीएको सोधकर्ताहरुले दाबी गरेका छन् । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत हटाउन सहयोग गरेर महिलालाई फुर्ति बनाउने सोधकर्ता बताउछन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template